चेतलुङ चुनाव–चर्चा : ३ (कञ्‍चनपुर, सप्तरी)

राजनीति स्वयम् विभिन्न शंका र अविश्वासको भुमरीमा फँसेको स्थितिमा स्थानीय निर्वाचन २०७९ सम्पन्न हुन गैरहेको छ । जनतासँग थुप्रा प्रश्न र मनग्गै आक्रोश छ । वैचारिक बहस कमजोर भैरहेको छ । यस्तो परिस्थितिमा एउटा यात्रा र यात्राकै बीचमा छलफल चलाउँदै जाँदा यो भिडियो सिरिज तयार भएको छ । यो तेस्रो एपिसोड काँग्रेस अभियानी तथा नेता विजय कुमार यादवसँग सप्तरीको कञ्‍चनपुर बजारमा वैशाख २४ गते रेकर्ड गरिएको हो ।