आइतबार, ०७ पुस २०८१ Dec-22-2024
नाइजेरियाका ओकेदिरान पान अफ्रिकन राइटर्स एसोसिएसनका महासचिव र अफ्रिकन, एसियन र ल्याटिन अमेरिकन लेखक संघका उपमहासचिव हुन् । उनको ‘टेनेन्स अफ द हाउस’ पुस्तक प्रकाशित छ ।
अफ्रिकी नीति निर्माताहरू र स्वास्थ्य सेवा पहुँचको योजनाकारले कोभिड–१९ नियन्त्रण रणनीतिको प्रभावमाथि विचार गर्नुपर्छ । विशेषगरी सुकुम्बासी बस्तीका समुदाय अरुका तुलनामा तल नपरून् भन्ने सुनिश्चित गर्नका लागि यस्तो नियन्त्रण महत्त्वपूर्ण हुन्छ । यसले स्वास्थ्य सेवाको...