ज्ञानु अधिकारी
अनुसन्धान र समालोचनामा रुचि राख्ने अधिकारी पद्मकन्या बहुमुखी क्याम्पसमा उपप्रध्यापक छिन् । उनका ‘नेपाली नारी–समालोचनाः परम्परा, प्रवृत्ती र विश्लेषण’ (०६८), ‘समकालीन नेपाली कवितामा पहिचानको स्वर’ (०७६), ‘समकालीन नेपाली कथा विमर्श’ (०७६) लगायतका पुस्तक प्रकाशित छन् ।