विहीबार, २७ चैत्र २०८१ Apr-10-2025
खतिवडा समाजविज्ञानका अध्येता हुन् ।
अहिले दोबाटो–दोबाटोमा मन्दिर बनेका छन् । गाउँपालिका र वडाले पनि मन्दिरमा मनलाग्दी लगानी गरेका छन् । यलुङखोले यी मन्दिर बनाउँदा ढुंगा, बालुवा र माटो बोक्छन् । अरु काम पनि गर्छन् । मन्दिर पूरा हुन्छ ।...