समाज
‘नो भोट’ को व्यवस्था राख्ने कि दलहरू सुध्रने ?
रामकुमारी झाँक्री
परम्परागत राजनीतिक दलका विरुद्ध स्वतन्त्र उम्मेदवारले जसरी भोट प्राप्त गरेका छन्, त्यसलाई सबै राजनीतिक दलहरूले गम्भीरतासाथ लिनुपर्छ । राजनीतिक दलका क्रियाकलाप, उनीहरूका निर्णयलाई जनता वैधता दिन बाध्य छैनन् भन्ने स्पष्ट पार्न नै जनताले बालेनलाई मत...