मंगलबार, २७ फागुन २०८१ Mar-11-2025
मल्ल हाल दक्षिण कोरियामा बस्छन । साहित्य, दर्शन, इतिहास र चलचित्र अध्ययन उनका रुचिका विषय हुन ।
गीतको मूल मर्मले कथा भनिरहेको छ । जुन कथा बिकट हुम्लाको र दार्चुलाको छ । हुम्ला जहाँ हालसम्म राजधानी र प्रदेशसम्म जोड्न उचित मोटर बाटो पुगेको छैन । चरम गरिबीले सर्वसाधारणका लागि जहाज चढ्न पहुँचमा...