वैकल्पिक इतिहास
‘बाँकावीर’, जाे बाँकाे खाएर दन्त्यकथामा बाँच्यो !
सागर चन्द
बलदेव शाहीको हारगुहारका बाबजुद गोर्खाली सैनिकको अत्याचार दिन दुगुना बढ्यो, उता बलदेवको छटपटी र चिन्ता रात चौगुना बढ्दै गयो । ज्यादती कम नहुने छाँट देखेपछि बलदेव लड्न तयार भए । उनले गुरिल्ला युद्ध चलाउने रणनीति...