रञ्‍जना विश्‍वकर्मा

रञ्‍जना विश्‍वकर्मा

विभिन्‍न पत्रत्रिकामा स्तम्भ लेख्दै आएकी रञ्जना विश्वकर्मा हाल शाखा अधिकृतको रूपमा सर्वोच्च अदालतमा कार्यरत् छिन् । उनी महिला, दलित एवं सीमान्तकृत समुदायले भोग्नुपरको विभेद र उत्पीडनलाई कानुनी फलकमा अध्ययन गर्न रुचाउँछिन् ।