विहीबार, ११ पुस २०८१ Dec-26-2024
नक्सलबारी आन्दोलनको इतिहास भएका अजित भारतीय कम्युनिस्ट आन्दोलनका एक अग्रणी वैचारिक नेता हुन् । ल्यान्ड, कास्ट एन्ड सर्भिच्युड, अगेन्स्ट अभाकियानिज्म, क्रिटिकिङ ब्राह्मनिज्म, अन पोस्ट्स एन्ड कन्सेप्टस् उनका प्रमुख कृतिहरू हुन् ।
समाजवादी वर्गसंघर्षको अर्थ बुर्जुवाविरुद्ध संघर्ष मात्रै होइन भन्ने माओको विचार थियो । समाजवादी राज्य र जनताबीचको अन्तरविरोधका साथसाथै पार्टी र जनताबीचको अन्तरविरोध पनि त्यसअन्तर्गत पर्ने उनको तर्क थियो । सन् १९५० ताका नै उनले चेतावनी...