आदिवासी-जनजाति
'सिरिजङ्गा' कि 'किराँत सिरिजङ्गा ?' : लिपि विवादको चुरो कुरो
प्रणेता
किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा, सुनुवार सेवा समाज, किराँत राई यायोक्खालगायत संस्था सम्बद्ध किराँत समन्वय समितिले भाषाशास्त्री डा. तारामणि राईको सयोजकत्वमा गठन गरेको ‘किराँत सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल- २०७८’ ले गरेको लिपिको नयाँ...