सन्तोष परियार

सन्तोष परियार

नेपाल र श्रीलंकामा द्वन्द्व अध्ययन गरेका सन्तोष परियार नागरिक अभियन्ता हुन् । उनी राजनीति,सामाजिक द्वन्द्व र दक्षिण एसियाली द्वन्द्वका विषयमा कलम चलाउँछन् ।