आइतबार, ०७ पुस २०८१ Dec-22-2024
नेपाल र श्रीलंकामा द्वन्द्व अध्ययन गरेका सन्तोष परियार नागरिक अभियन्ता हुन् । उनी राजनीति,सामाजिक द्वन्द्व र दक्षिण एसियाली द्वन्द्वका विषयमा कलम चलाउँछन् ।
नागरिक समाज र नागरिक अभियानको एउटा रूप नेपालमा राणाकालको उत्तरार्धदेखि नै उपस्थित थियो । राजनीतिक एवं समाजिक मुद्दासहितको नागरिक समाज भने २०४६ पछि नै मुखरित भएको हो । ०६२/०६३ को दोस्रो जनआन्दोलन र त्यसमा नागरिक...