विज्ञान-प्रविधि
आर्टिफिसियल इन्टेलिजेन्सले भेदभाव गर्दै
चेतलुङ
जोन हापकिन्स विश्वविद्यालय, जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी र वाशिङटन विश्वविद्यालयबाट गरिएको एउटा सोधमा न्यूरल नेटवर्क मोडेका कारण रोबोटहरूमा नश्लीय समस्या देखिएको हो । अध्ययनमा सामेल गरिएका रोबोटहरूले छालाको रंग हेरेर व्यक्तिहरूको जागिरबारे अनुमान लगाएका थिए...