परशुराम यादव

परशुराम यादव

केही सामाजिक अभियानहरूमा संलग्‍न रहिसकेका यादव पेसाले शिक्षक हुन् । मधेस र मधेसी समुदायबारे अध्ययन गर्न रुचाउने उनका लेखहरू विभिन्‍न पत्रपत्रिकामा प्रकाशित छन् । [email protected]